समाज

ट्रकको ठक्करबाट मृत्यु

साउन १, २०७५

    दाङ : ट्रकको ठक्करबाट दाङमा एकजनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका-११ जस्पुरका ५७ वर्षीय जुद्धबहादुर केसीको मृत्यु भएको जस्पुर प्रहरी चौकीका प्रमुख नयाँराम कार्कीले बताए।

    बाँकेबाट तुलसीपुरतर्फ आउँदै गरेको रा१ख १५६७ नम्बरको ट्रकले उनलाई ठक्कर दिएको थियो। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।  केसीलाई राप्ती अञ्‍चल अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]