छापा

छ महिनामा भित्रिए सवा पाँच लाख पर्यटक

साउन २, २०७५

    काठमाडौं : अंग्रेजी वर्ष २०१८ को पहिलो छ महिनामा पाँच लाख २० हजार १४ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन्।

    अध्यागमन विभागको तथ्यांकअनुसार सो संख्या अघिल्लो वर्ष २०१७ को सोही अवधिको तुलनामा १३ प्रतिशत बढी हो। विभागका अनुसार जुन महिनामा मात्र ६५ हजार १५९ जना पर्यटक नेपाल भ्रमणमा आएका छन्। सन् २०१७ को जुनमा ५५ हजार ९५६ पर्यटक नेपाल आएको तथ्यांक रहेकाे समाचार नयाँ पत्रिका दैनिकमा छ।

    जुन महिनामा भ्रमणमा आउने पर्यटकमा सार्क राष्ट्रका २६ हजार ५७३, एसिया (सार्कबाहेक) १४ हजार १९६, युरोप सात हजार ५७३, ओसियाना एक हजार ८२४, अमेरिकी राष्ट्र आठ हजार ८९ र अन्य छ हजार ९०४ रहेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]