मनोरञ्जन

पल र आँचलको 'जुनमा राखु तिमीलाई' सार्वजनिक

साउन २, २०७५

    काठमाडौं : नायक पल शाह र नायिका आँचल शर्माको अभिनय रहेको नयाँ मुजिक भिडियो रिलिज भएको छ। सार्वजनिक 'जुनमा राखु तिमीलाई' बोलको गीतको भिडियोमा उनीहरुलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ।

    सार्वजनिक उक्त गीतमा प्रदीप ढकाल र निखिता थापाको स्वर सुन्न सकिन्छ। प्रदीप ढकालकै संगीत रहेको गीतमा बिष्णुबाबु देवकोटाको शब्द रचना रहेको छ।

    विकास सुवेदीको निर्देशनमा तयार भएको भिडियोमा पल शाहकै करियोग्राफी रहेको छ। अनिल के. मानन्धरले खिचेको भिडियो सुप्रिम पराजुलीले सम्पादन गरेको छन्।

    हेर्नुहोस् गीत :  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]