समाज

नदीमा डुबेर दुई किशोरीको मृत्यु

साउन २, २०७५

    धनगढी : कैलालीको लम्कीचुहा लम्की रोरा नदीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ। कैलालीको लम्कीचुहा नगरपालिका- ५ निवासि पुष्पा धमला र संगीता ढकालको नदीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख सुरेन्द्र जोशीले जानकारी दिए।
    लम्कीचुहा नगरपालिका-२ बगौराका दुवै १५ वर्षिया हुन्। बाख्रा चराउन गएका उनीहरुको नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]