मनोरञ्जन

क्रिकेटर लामिछानेको पहिलो गीतको भिडियो सार्वजनिक

साउन ३, २०७५

    काठमाडौं :  चर्चित क्रिकेटर संदिप लामिछानेले गाएको ‘उदाश थियो’ बोलको पहिलो अफिसियल भिडियो सार्वजनिक भएको छ।

    स्वयम् गायक लामिछानेको संगीत तथा विनोद तिमिल्सिनाको शब्द रहेको यो गीतको भिडियोमा जीवन भट्टराई र सृष्टि खड्काको फिचर्ड छ।  सनिश सुनुवारको म्युजीक एरेन्ज रहेको गीतमा अनिल धितालको संगीत सृजना रहेको छ।

     म्युजीक भिडियोमा निशान घिमिरेको निर्देशन, अर्जुन तिवारीको छायांकन तथा विकाश दहालको सम्पादन रहेको छ। छायाँकार तिवारीले पनि त्यस्तै लोभलाग्दा दृश्यहरु आफ्नो क्यामेरमा कैद गर्न सफल भएका छन्। विनोद तिमिल्सिनाको उत्कृष्ट संगीतमा संदिपले मिठो स्वर भरेका छन् भने जीवन भट्टराई  र सृष्टि खड्कोको अभिनय पनि उत्कृष्ट देखिन्छ। 

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]