राजनीति

टिचिङमा भिडे डाक्टर, तनाव शिक्षण अस्पताल

साउन ३, २०७५

    काठमाडाै‌ : शिक्षण अस्पताल महाराजगञ्जमा डाक्टरहरुबीच झडप भएको छ। 

    अपस्तालको सम्पूर्ण सेवा ठप्प गर्न शिक्षण अस्पताल पुगेका डाक्टर र बन्न नगर्ने डाक्टरहरुबीच तनाव भएको हो। डा गोविन्द केसीका पक्षधरहरुले अस्पताल बन्द गर्न पुगेपछि दुई पक्षबिच झडप भएको हाम्रा सहकर्मी सविना खनालले जानकारी दिइन। 

    यसैबिच गोविन्द केसीलाई काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकोप्टर जुम्ला पुगेको छ। चिकित्सा शिक्षा अध्यादेशअनुसार विधेयक ल्याउनु पर्नेलगायतका माग राखेर डाकेसी जुम्लामा १९ दिनदेखि अनशनरत छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]