मनोरञ्जन

एलिना र हर्कुलसको 'छोएर मलाई' सार्वजनिक

साउन २५, २०७५

    काठमाडौं : गायिका एलिना विष्टको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक 'छोएर मलाई' बोलको गीतमा सन्तोष पोख्रेलको शब्द रहेको छ भने हर्कुलस बस्नेतको संगीत सुन्न सकिन्छ। गीतमा एलिनासँगै हर्कुलश र उनको व्याण्डले साथ दिएको छ।

    जापानमा बसेर नेपाली गीतमा रुची राख्ने एलिनाको यो तेस्रो गीत हो। यसअघि उनले 'रहरहरु' र 'होप' बोलको २ वटा गीत बजारमा ल्याएकी छिन्।

    गीतको भिडियो केही फरक किसिमको बनाउने कोशिस गरेको एलिनाले बताउछिन्। भिडियोमा ब्रायन राईको छायांकन र विनय कंसाकारको सम्पादन रहेको छ।

    हेर्नुहोस् गीत :

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]