राजनीति

भरत शमशेरको निधनमा कांग्रेसले तीन दिन आधा झण्डा झुकाउने

साउन २७, २०७५

    काठमाडौंः नेपाली कांग्रेसले आफ्ना पूर्व केन्द्रीय सदस्य भरत शमशेरको निधनमा दुःख व्यक्त गर्दै आजदेखि तीन दिनसम्म पार्टीको आधा झण्डा झुकाउने निर्णय गरेको छ। आज बसेको कांग्रेसको आकस्मिक केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो।

    कांग्रेसले केन्द्रीय कर्यालयदेखि सबै जिल्ला कार्यालयहरुसम्म आधा झण्डा झुकाउने निर्णय गरेको हो। साथै कांग्रेसले शमशेरको निधनको १३ औं दिनमा पार्टी केन्द्रीय कार्यालयमा शोक सभा समेत गर्ने निर्णय गरेको छ। शमशेरको २५ साउनका कोलकत्तामा निधन भएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]