काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता...
काठमाडौंः राप्रपाको केन्द्रीय कार्य समिति बैठकले विधान संशोधन उपसमितिले प्रस्तुत गरेको प्रतिवेदन संशोधन सहित पारित गरेको छ। उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा गठन भएको समितिले बनाएको प्रतिवेदन पारित गरिएको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
अबदेखि राप्रपाको महाधिवेशन प्रतिनिधि सक्रिय सदस्यले निर्वाचित गर्नुपर्ने व्यवस्था गरिएको श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्ति :
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।