समाज

क्षेत्रीय अस्पतालमा आगलागी, १२ लाखको जेनेरेटरमा क्षति

भदौ ४, २०७५

    सुर्खेत : मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतको शव गृहमा राखिएको जेनेरेटरमा आगलागी भएको छ। सोमबार दिउँसो साढे तीन बजेतिर अस्पताल परिसरमा रहेको जेनेटरमा आगलागी भएको अस्पताल प्रशासनले जनाएको छ।

    आगलागीबाट मानवीय क्षति नभएपनि शव गृह परिसरमा राखिएको ५० केभिएको जेनेरेटर जलेर ध्वस्त भएको क्षेत्रीय अस्पतालका मेडिकल रेकर्ड अधिकृत विनोद बस्नेतले जानकारी दिए। उनका अनुसार आगलागीबाट १२ लाखको जेनेरेटरमा क्षति भएको छ।

    वीरेन्द्रनगर नगरपालिकाको दमकलले आधा घण्टापछि आगलागी नियन्त्रणमा लिएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]