समाज : सुरक्षा/अपराध

तिनकुनेबाट पेस्तोलसहित सातजना पक्राउ

भदौ ४, २०७५

    काठमाडौं: तिनकुनेबाट प्रहरीले सातजना पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसरको टोलीले रामेछापका अजय थापा मगरसहित सात जनालाई पक्राउ गरेको हो। थापाको साथबाट प्रहरीले एक थान पेस्तोल र गोली समेत बरामद गरेको छ।

    उनीहरुलाई प्रहरीले तीन कुनेको ए वन रेस्टुरेन्टबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। थापामाथि लागु औषध ओसार पसार र व्यवसायीलाई धम्क्याएको अभियोगमा पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ। यसबारे थप बिवरण भने आउन बाँकी छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]