काठमाडौं : अमेरिकी सहर बाल्टिमोरस्थित पटापस्को नदीको पुलमा मालबाहक पानी जहाज ठोक्किएर पुल नै भाचिँदा ६ जनाको मृत्यु भएको छ। हिजो ...
पाकिस्तानका प्रधानमन्त्री इमरान खान प्रधानमन्त्री निवासमा नबस्ने भएका छन्।
प्रधानमन्त्री खान सोमबारबाट एउटा सानो घरमा सरेका थिए। उनले केही सुरक्षाकर्मी र दुई कामदार संगैलिएर गएका छन्। जबकी प्रधानमन्त्री निवासमा कर्मचारी मात्र ५२४ जना थियो।
आफ्नै घरमा बस्न चाहेका खानले सुरक्षा खतराका कारण अर्को घरमा बस्न थालेका हुन्। ‘म त बानागाला छाड्न चाहन्नथेँ’ खानले भने, ‘तर, यसका लागि बाध्य भएँ।’
प्रधानमन्त्रीका लागि ३३ वटा वुलेटप्रफ कार थियो। खानले भने २ वटा मात्र प्रयोग गर्ने भएका छन्। अन्य कारहरु भने उनले लिलामी गर्ने जनाएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।