राजनीति

करको विषय अतिरञ्जित गरियो : सांसद देव गुरुङ

भदौ ५, २०७५

    काठमाडौं : सत्ताधारी दल नेपाल कम्युनिस्ट पर्टीका प्रमुख सचेतक देवप्रसाद गरुङले स्थानीय तहमा लगाइएको करको विषयलाई अतिरञ्जना गर्न आवश्यक गर्न आवश्यक नभएको बताएका छन्।

    मंगलबार बसेको संसद बैठकमा सांसद गुरुङले यस विषयमा व्यापक बहस भएको भन्दै यसलाई अनावश्यक रुपमा उठाउन भन्दापनि समाधानमा जानुपर्ने बताए। उनले भने, 'संक्रमणकालको अवस्थामा यसलाई अतिरन्जना गर्न हुँदैन। तिललाई पहाड बनाउनु उपयुक्त हुँदैन। यसलाई व्यवस्थित प्रणालीमा ल्याउन आवश्यक रहेको छ।'

    उनले संविधानमा व्यवस्था गरिए अनुसार अगाडि बढे समस्या समाधान नभएको बताए। उनले भने, 'प्राकृतिक स्रोत साधन लगायतका विषयमा संविधानले गरेको व्यवस्था अनुसार जानुपर्छ।'

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]