राजनीति

राप्रपाको महामन्त्रीमा भद्रा र कोषाध्यक्षमा पौडेल नियुक्त

भदौ ५, २०७५

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दुई नेतालाई पदाधिकारीमा नियुक्त गरेका छन्।

    अध्यक्ष थापाले भाष्कर भद्रालाई महामन्त्री र उद्धव पौडेललाई कोषाध्यक्षमा मनोनित गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

    अध्यक्ष थापाले दुवै नेतालाई विधान बमोजिम पदाधिकारीमा नियुक्त गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]