समाज

उपचारका क्रममा निधन भएका च्याङबाको शव ल्याइयो
SHARES

असार १०, २०७३

    काठमाडौं : गत सोमबार अफगानिस्तानको राजधानी काबुलमा भएको आक्रमणमा परी गम्भीर घाइते भइ उपचारको क्रममा निधन भएका च्याङबा तामाङको शव नेपाल ल्याइएको छ ।

    केही वर्षदेखि काबुलमा कार्यरत नुवाकोटका च्याङबाको शव शुक्रबार बिहान ९ बजे काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो । सो आक्रमणमा परी मृत्यु भएका अन्य १२ जना नेपालीको शव ल्याइसकेका छन् । 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]