राजनीति

राजपाका सात महासचिवको बैठक बस्दै

पुस १५, २०७५

    काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपाल राजपाका सात जना महासचिवहरूको बैठक बस्दैछ । सात महासचिव रहेको सचिवालय बैठकले अत्यावश्यक विषयमा छलफल गर्ने पार्टी अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

    पार्टी केन्द्रीय कार्यालय बबरमहलमा अहिले केहीबेरमा बस्ने बैठकमा पार्टीको महाधिवेशन, पार्टीको सदस्यता वितरण, भ्रातृ संगठन समायोजनलगायत विषयमा छलफल हुने महासचिव केशव झाले जानकारी दिए। पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने÷नलिनेबारे पनि बैठकमा छलफल हुने उनको भनाइ छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]