मनोरञ्जन

दीपिका कक्कडलाई बिग बोस–१२ को उपाधि

पुस १६, २०७५

    भारतीय रियालिटी शो बिग बोस १२ को उपाधि टेलिभिजन अभिनेत्री दीपिका कक्कडले जितेकी छन्। आइतबार भएको फाइनलमा कक्कडले  क्रिकेटर श्रीसान्त , रोमिल चौधरी, दीपक ठाकुर र करणवीरलाई पराजित गर्दै उपाधि चुमेकी हुन्। 

    भोटको आधारमा दीपिकाले बिग बोस १२ को उपाधि जितेको बलिउड अभिनेता सलमान खानले घोषणा गरे। 

    उनले केही समयअघि  प्रेमी सोहेब इब्राहिमसँग विवाह गरेकी थिइन्। दीपिकाको यो दोस्रो विवाह हो। उनले यसअघि रौनक सामसोङसँग सन् २०११ मा डिभोर्स गरेकी थिइन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]