समाज

जिपको ठक्करबाट पैदल यात्रुको मृत्यु

पुस १६, २०७५

    प्युठान : कुखुरा बोक्ने पिकअप जिपको टक्करबाट प्युठानमा एक पैदल यात्रुको मृत्यु भएको छ।

    प्युठान नगरपालिका ७ लिपकोट निवासी करिब ६३ वर्षीय इश्वर सुनारको प्युठान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ। साेमबार बिहान करिब १०: १५ बजे खेतमा काम गर्न निस्केका सुनारको  से १ च २१७३ नम्बरको पिकअप जिपले टक्कर दिंदा मृत्यु भएको हाे।

    झिम्रुक गाउँपालिका ५ निवासी  चालक १९ वर्षीय अजय पोख्रेलसहित उक्त पिकअप जिपलाई  प्रहरीले आफ्नो नियन्त्रणमा लिएको डिएसपी निर्मल बुढाथोकीले बताए।

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]