राजनीति

सरकारले कर्मचारीलाई पार्टीको 'कन्ट्रोल'मा राख्‍न खोजेको देउवाको आरोप

पुस १६, २०७५

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहाहदुर देउवाले वर्तमान सरकारले राष्ट्रसेवक कर्मचारीलाई पार्टीको कन्ट्रोलभित्र राख्न खोजेको आरोप लगाएका छन्। सोमबार ४३ औँ मेलमिलाप दिवसको अवसरमा गरिएको कार्यक्रममा उनले सरकार तानाशाही बन्न खोजेको आरोप लगाएका हुन्।

    'मेरो पालामा आएको कर्मचारी समायोजन विधयेक नलिएर अहिले पार्टीले कन्ट्रोल गर्ने गरी विधयेक ल्याउने प्रयास गरिएको छ' देउवले भने 'कांग्रेस सधै विपीको मेलमिलाप नीतिमा विश्‍ववास गर्छ, तर सरकारले द्वन्द्व निम्त्याउने काम गरिरहेको छ।

    उनले विपीको मेलमिलाप नीतिकलाई कांग्रेसले अवलम्वन गर्दा गर्दै सरकारले द्धन्द्ध निम्त्याउने काम गरे हरेर नबस्ने समेत बताए।' सरकार यसै गरी स्वैच्छचारी बन्दै गएको अवस्थामा कांग्रेस सशक्त रुपमा सडक र सदनमा आउछ' देउवाले भने।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]