काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र ‘नमेटिने घाउ’मा अभिनय गरेका छन्। मं...
काठमाडौं : गायक विक्रम राना मगरको ‘कहिले प्यार कहिले झगडा’ बोलको गीत सार्वजनिक भएको छ। गोविन्द मधुर आचार्यको शब्द तथा संगीतमा गायक रानाको श्वर रहेको छ।
विक्रम र गायिका मेलिना राईको स्वर रहेको उक्त गीत युट्यूबमार्फत सार्वजनिक गरिएको हो। गीतको भिडियोमा नायक तथा मोडल पल शाह र मोडल सोमिया राना मगरको अभिनय रहेको छ। भिडियोको क्रान्ति केसीले निर्देशन गरेका हुन।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।