छापा

थानकोट–नागढुंगा सुरुङमार्ग निर्माणमा छ वटा कम्पनीको चासो

पुस १७, २०७५

    काठमाडौं : राजधानी भित्रिने मुख्य नाकाका रुपमा रहेको थानकोट–नागढुंगा सडकखण्डमा प्रस्तावित सुरुङमार्ग निर्माणका लागि आधा दर्जन विदेशी कम्पनीले बोलपत्र भरेका छन्।

    जापानी सहयोग नियोग (जाइका)को सहयोगमा निर्माण गरिने उक्त सडकमार्ग निर्माणका लागि गरिएको ‘ग्लोबल टेन्डर’मा चिनियाँ र जापानी छ कम्पनीले बोलपत्र भरेको जानकारी सडक विभाग, वैदेशिक सहायता समन्वय महाशाखाका प्रमुखद केशवकुमार शर्माले दिए। टेन्डर भरेका कम्पनीहरुको अहिले प्राविधिक मूल्यांकन भइरहेको उनले बताएको समाचार गोरखापत्र दैनिकमा छ।

    उक्त सुरुङमार्ग निर्माणका लािग नेपाल सरकार र जाइकासँग १६ अर्ब रुपैयाँको ऋण सम्झौताको समेत भइसकेको छ। जापानसँग ०.०१ प्रतिशत ब्याजदरमा ४० वर्षका लाग ऋण उपलब्ध गराउने सम्झौता भएको हो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]