खेलकुद

बिग ब्यासमा आज सन्दीपको चौथो खेल, पारस पनि अष्ट्रेलियामा

पुस १७, २०७५

    काठमाडौं : अष्ट्रेलियामा जारी बिग ब्यास क्रिकेटमा नेपाली युवा बलर सन्दीप लामिछाने सहभागी मेलवर्न स्टार्सले आज मेलवर्न रेनगार्डससँग प्रतिस्पर्धा गर्दैछ।

    खेल नेपाली समयअनुसार मंगलबार दिउँसो २ बजे मेलवर्नमा हुनेछ। जारी सिजनमा नेपाली युवा बलर सन्दीप सर्वाधिक विकेट लिने खेलाडीको पाँचाै नम्बरमा  छन्।

    यसैबीच नेपाली क्रिकेटका कप्तान पारस खड्का मेलवर्न स्टार्सको निम्तोमा अष्ट्रेलिया पुगेका छन्।  खड्काले सन्दीपसँगै अभ्यास गरे। 

    खड्काले अष्ट्रेलियामा रहेका नेपालीलाई मेलवर्नको खेल हेर्न आउन अपिल समेत गरेका छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]