काठमाडौँ : ललितपुरको ढोलाहिटीमा रेष्टुरेन्टु सञ्चालकले छुरा प्रहार गरेर दुई युवाको हत्या गरेको खुलेको छ। होली खेल्ने क्रममा दुई समूहबीच ...
दाङ : दाङको तुलसीपुरमा शनिबार दिउँसो १ बजे यात्रुबाहक बस दुर्घटना हुँदा चार जना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ।
रा१क ४९६ नम्बरको बस सडकमै पल्टिएको दाङका प्रहरी प्रमुख बेल पाण्डेले बताए। उनका अनुसार गम्भीर घाइते दुई जनालाई कोहलपुर रिफर गरिएको छ भने अन्य दुई जनाको तुल्सीपुरमै उपचार हुँदैछ। घटनाका बारेमा प्रहरीले अनसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।