छापा

लाइसेन्सविनै पढाउन पाइने

माघ ६, २०७५

    काठमाडौं : पढ्नमा अब्बल मेधावी विद्यार्थीका लागि खुसीको खबर छ। त्यस्ता विद्यार्थीले विनालाइसेन्स अध्यापन गराउन पाउने व्यवस्था गर्न सरकारलाई सिफारिस गरिएको छ।

    विश्वविद्यालयमा शिक्षामा उच्च स्थान हासिल गरेका मेधावी र क्षमतावान व्यक्तिलाई शिक्षण पेसामा आकर्षित गर्न यस्तो सिफारिस गरिएको समाचार राजधानी दैनिकमा छ।

    अब्बल र मेधावी विद्यार्थीले शिक्षा अध्यापन अनुमतिपत्र नलिए पनि अध्यापन गराउन पाउने व्यवस्था गर्न सरकारद्वारा गठित उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले सिफारिस गरेको हो। आयोगको सो सिफारिसप्रति सरकारी अधिकारीहरु पनि सकारात्मक देखिएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]