मनोरञ्जन

मेलिना राईको ‘आँखा भरी’

माघ ६, २०७५

    काठमाडौं :  गायिका मेलिना राईको नयाँ गीत ‘आँखा भरी’ को म्युजिक भिडियो   सार्बजनिक भएको छ। 

    गीतकार डिपी खनालको रचना रहेको गीतमा शंकर थापा स्माईलको संगीत साथै उदयराज पौडेलको संगीत संयोजन रहेको छ। कलाकार श्रेया कार्की र नव प्रबेशी मोडेल मणी राज भट्टराईको अभिनय रहेको छ भने छायांकन सम्पादन र निर्देशन देबजंग थापाले गरेका छन्।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]