समाज

भन्सार छलेर ल्याइएको हार्डवेयर सामान नियन्त्रणमा

माघ २०, २०७५

    लहान : प्रहरीले सिरहाका दक्षिणी सीमावर्ती नवराजपुर गाउँपालिकाको झाँझपट्टी क्षेत्रबाट भन्सार छलेर अवैध रुपले भित्र्याइएको करिब १० लाख मूल्यको हार्डवयरका सामान नियन्त्रणमा लिएको छ।

    जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सीमा प्रहरी चौकी झाँझपट्टीबाट खटिएको प्रहरी टोलीले भन्सार छलेर भित्र्याइएको १० लाख रुपैयाँ मूल्य पर्ने १८ बोरा हार्डवयरका सामान शनिबार प्रहरीले नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएको सामान भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

          

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]