काठमाडौं : एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ। मिलानोमा भएको राति भएको खे...
काठमाडौं : नेपाल र युएईबीचको टी-२० सिरिजको अन्तिम खेलमा नेपाललाई सुरुवाती झट्का लागेको छ। नेपालको ओपनरको रूपमा आएका पवन सर्राफ शून्य रनमा आउट भएका छन्।
पवनलाई मोहम्मद नावीले आउट गरेका हुन्।
वर्षाका कारण प्रभावित खेल निर्धारित समयभन्दा दुई घण्टा ढिलो शुरु भएको थियो। नेपालको ओपनरमा पवन र पारस खड्का आएका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।