काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएलमा) रोयल च्यालेन्जर्स बेंगलोर (आरसिबी) ले पहिलो जित निकालेको छ। घरेलु मैदानम...
काठमाडौं : नेपाल र युएईबीचको टी-२० सिरिजको अन्तिम खेलमा नेपालका सन्दीप जोरा पाँचौँ विकेटका रूपमा आउट भएका छन। उनले ११ बलमा २८ रन प्रहार गरेका थिए। सन्दीपले तीन छक्का प्रहार गरेका थिए।
कप्तान पारस खड्का चौथो विकेटका रूपमा २९ रन बनाएर आउट भए।
१४ बलमा २९ रन बनाएका मोहम्मद बुटाको बलमा आउट भएका हुन्।
नेपालको तेस्रो विकेटका रूपमा दीपेन्द्रसिंह ऐरी आउट भए। उनले यसअघीको खेल जिताउन महत्वपूर्ण ब्याटिङ गरेका थिए।
आज उपकप्तान ज्ञानेन्द्र मल्ल पनि चलेनन्। मल्ल ११ रनमा आउट भएका छन्।
मल्ल यसअघीका खेलमा पनि खासै चलेका थिएनन्।
नेपालका ओपनरका रूपमा आएका पवन सर्राफ शून्य रनमा आउट भएका थिए।
पवनलाई मोहम्मद नावीले आउट गरेका हुन्।
वर्षाका कारण प्रभावित खेल निर्धारित समयभन्दा दुई घण्टा ढिलो शुरु भएको थियो। नेपालको ओपनरमा पवन र पारस खड्का आएका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।