समाज

गुल्मी दुर्घटनाका घाइते दुई जनालाई पाल्पा 'रिफर'

File Photo
माघ २०, २०७५

    गुल्मी : आइतबार दिउँसो गुल्मी जिल्लाको मुसिकोट नगरपालिका ८ मा जिप दुर्घटनामा घाइते भएका २ जनाको जिल्ला अस्पताल गुल्मीमा उपचार हुन नसकेपछि पाल्पा रिफर गरिएको छ।

    घाइते ४८ वर्षीया हरिकला कार्की र १२ वर्षीय कमल कार्कीलाई पाल्पा रिफर गरिएको जिल्ला प्रहरी कार्यलय गुल्मीमा प्रहरी निरीक्षक रबिन्द्र खडकाले जानकारी दिए।

    उनले उनीहरूको हात र खुट्टामा गम्भीर चोट लागेकाले पाल्पा रिफर गरिएको जानकारी दिए। ग १ च ८३५७ नं को जिप दुर्घटनामा बामिकै ३० वर्षीय ठाकुरप्रसाद सापकोटा र ५५ वर्षीय पुतली सिंह ठकुरीको मुत्यु भएको हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]