काठमाडौं : मुलुकमा खाद्यान्न आयात १६ प्रतिशतले घटेको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको आठ महिना (साउन-फागुन) मा खाद्य...
काठमाडौं : वाणिज्य बैंकहरूको निक्षेप तथा पुँजीको कर्जाको अनुपात (सिसिडी रेसियो) तोकिएको सिमानजिक पुगेको छ। अहिले सरदर सिसिडी रेसियो ७७.२ प्रतिशतको हाराहारीमा रहेको केन्द्रीय बैंकको तथ्यांक रहेको छ। नयाँ पत्रिका दैनिक लेख्छ दर्जनभन्दा बढी बैंकको सिसिडी रेसियो ७९ प्रतिशत पुगेको छ।
यता व्याजदर उच्च भएको भन्दै उद्योगी प्यसायीले आन्दोलन थालेका छन्। उनीहरूले व्याजदर नियन्त्रण नगरेको भन्दै चरणवद्ध आन्दोलनको घोषणा गरेका हुन्। व्यवसायीले उद्योग क्षेत्रमा ७ र व्यापारमा ९ प्रतिशत भन्दा बढी व्याजदर नलिन माग गरेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।