समाज

आगामी वर्ष लगनगाँठो कस्न खोज्दै हुनुहुन्छ? यी हुन् साइतका दिन

माघ २१, २०७५

    काठमाडौं : आगामी वर्ष विवाह बन्धनमा बाँधिन चाहनेहरूका लागि खुशीको खबर छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृति भएका नयाँ वर्षको पात्रो धमाधम प्रकाशन हुन थालेका छन्। पात्रो छापिएर बजारमा आएसँगै थाहा भएको छ, २०७६ मा विवाहका प्रशस्त मुहूर्त्त छन्।

    वैशाख, जेठ, असार मंसिर, माघ र फागुनका यी दिन विवाहका साइत छन्–

    वैशाख– ३, ४, ५, ६, ७, ८, १८, २३, २४, २९ र ३१ गते।

    जेठ– २, ३, ४, ५, ९, १४, १५, १६, २१, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ गते।

    असार– १, ९, १०, ११, २१, २२, २३, २४, २५ र २६ गते।

    मंसिर– ३, ६, १२, १४, १९, २०, २१ र २५ गते।

    माघ– २, ४, १५, १६, १७, २१, २६, २७ र २९ गते।

    फागुन– ४, ५ १३, १४, १५, १९, २५, २७, २७, २८, २९ र ३० गते।

    व्रतबन्धका साइत

    जेठ– ९ र २९ गते।

    असार– २२ गते।

    माघ– १२, १३ र १६ गते।

    चैत– २१ र २७ गते।

    हाल चलनचल्तीमा रहेको गणनाअनुसार दक्षिणायनमा पनि विवाह व्रतबन्धका मुहूर्त्त निकालिएको हुन्छ। पारस्कर गृह्यसूत्रका अनुसार उत्तरायणको शुक्ल पक्षका शुभ तिथिनक्षत्र  र पूर्वाह्न(दिन) मात्र विवाह र व्रतबन्ध गर्नुपर्ने बताइएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]