खेलकुद

क्रिकेट टिमका सदस्यलाई राष्ट्रियसभा अध्यक्षले दिए १०-१० हजार रुपैयाँ

माघ २१, २०७५

    काठमाडौं : राष्ट्रिय क्रिकेट टिमका प्रत्येक सदस्यलाई संघीय संसद राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनहीँ १०-१० हजार रुपैयाँ दिएका छन्।

    युएई विरूद्धको एकदिवसीय र टी-२० अन्तर्राष्ट्रिय सिरिजमा विजयी नेपाली टोलिलाई स्वागत गर्न त्रिभुवन विमानस्थल पुगेका राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले विमानस्थलमै उक्त खर्च खेलाडीहरूलाई हस्तान्तरण गरेका हुन्।

    अध्यक्ष तिमिल्सिनाले १६ जना खेलाडीसहित अफिसियललाई दुवै सिरिजमा  विजयी भएकोमा प्रोत्साहन स्वरूप दुई लाख १० हजार रुपैयाँ नगद हस्तान्तरण गरेका हुन्।

    उनले खेलाडीलाई थप सफलता प्राप्त गर्न हैसला स्वरुप व्यक्तिगत रूपमा उक्त रकम  उपलब्ध गराएको बताएका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]