डडेल्धुरा : डडेल्धुरामा कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अमरगढी नगरपालिका–७ का अन्दाजी ६० वर्षीय केशव भट्ट...
काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिकामा गएराति टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
कागेश्वरी मनोहरा ६ खहरेखोला मा गएराति बा ५ ख ८०८४ नम्बरको टिप्परले बा ५४ प ७२७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सिन्धुपाल्चोक जुगलका २० वर्षीय श्याम विकको मृत्यु भएको हो।
उपचारका क्रममा गएराति २ बजे ट्रमा सेन्टरमा उनको मृत्यु भएको हो। मोटरसाइकको पछाडि सवार घाइते निशान विकको ट्रमा सेन्टरमै उपचार भइरहेको प्रहरीले जनाएको छ। टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।