राजनीति

२८ गते बस्ने गरी स्थगित भयो कांग्रेस केन्द्रीय समिति बैठक

File Photo
माघ २४, २०७५

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक माघ २८ गते पुनः बस्ने गरी स्थगित भएको छ। ललितपुरस्थित कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको बैठक पुनः २८ गते बस्ने गरी स्थगित भएको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए।

    कांग्रेस केन्द्रीय समिति बैठकको एजेन्डामा केही पहिलेको महासमिति बैठकले पारित गरेको विधान र अन्य दस्तावेज कार्यान्वयनको बारेमा छलफल भएको उनले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]