समाज

गायक पशुपति शर्मालाई कांग्रेस सांसद अमरेशले २५ हजार पुरस्कार दिने

फागुन ६, २०७५

    काठमाडौं : नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले  गायक पशुपति शर्मालाई २५ हजार रुपैयाँ पुरस्कार  दिने घोषणा गरेका छन्। उनले जनताको बोली गायकले बोलेको भन्दै पुरस्कारको घोषणा गरेका छन्। 

    "फागुन महिनाको तलबाट २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गर्दछु" सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै अमरेशले भने।  उनले  दुई तिहाइको विरोधमा गीत बनाउन पाइन्छ भनेर सरकारले प्रतिबन्ध लगाउन खोजेको पनि आरोप लगाए। सांसद उमाशंकर अग्ररियाले गायक पशुपति शर्माको लुट कान्छा लुट गीत उच्चारण गर्दै धनुषामा ठूलो रकम घोटाला भएको बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]