काठमाडौं : मुलुकमा खाद्यान्न आयात १६ प्रतिशतले घटेको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको आठ महिना (साउन-फागुन) मा खाद्य...
काठमाडौं : नेपाल आयल निगमले कर्मचारीलाई बोनस बाँड्न तीन अर्ब ६२ करोड रुपैयाँ छुट्याएर राखेको छ। आर्थिक वर्ष २०६५/६६ मा निगमले तीन अर्ब ३१ करोड नाफा आर्जन गरेको थियो । त्यसबेला उसले १९ करोड ८८ लाख बोनसका लागि छुट्याएको थियो।
२०७१/७२ देखि भने निमगन निरन्तर नाफामा छ। अहिलेसम्म एक खर्बभन्दा बढी नाफा आजृन गरेको निगमले बोनसका लागि मोटो रकम छुट्याएर राखे पनि वितरणमा रोक लगाइएको समाचार नयाँ पत्रिका दैनिकमा छ।
अख्तियरा दुरुपयोग अनुसन्धान आयोग, संसदीय समिति र तत्कालीन वाणिज्य तथा आपूर्ति मन्त्रालयले निगिमलाई सबै नोक्सानी पूर्ति गरेपछि मात्र बोनस वितरणका लागि सहमति दिने बताएको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।