छापा

रवीन्द्रका बुबासँग प्रधानमन्त्री : म सम्हालिदैंछु, तपाईं पनि सम्हालिनुस्

फागुन १६, २०७५

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकप्टर दुर्घटनामा परि निधन भएका संस्कृति पयर्टन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीका बुबा इन्द्रप्रसाद अधिकारीसहित परिवारलाई भेटेर गहिरो समवेदना व्यक्त गरेका छन्। बुधबार राति  मन्त्री निवास पुल्चोक पुगेका प्रधानमन्त्री ओलीले अकल्पनीय दुःखद् घडीमा सम्हालिन आग्रह गरे थिए। 

    नयाँ पत्रिका दैनिक लेख्छ: ‘अकल्पनीय दुर्घटनाको खबर थाह पाउने बितिक्कै असैह्य पीडाले सम्हालिन मलाई धेरै गाहे भएको थियो’, वृद्ध पिता इन्द्रप्रसादसहित परिवारलाई प्रधानमन्त्रीले व्यक्त गरेको समवेदना उद्धृत गर्दै प्रेस संयोजक चेतन अधिकारीले  भनेका छन्। ‘म बिस्तारै सम्हालिदैंछु, तपाईंहरु पनि सम्हालिनुस्, तपाईंहरुको साथमा देश, सरकार छ।’

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]