काठमाडौं : विश्व रंगमञ्च दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यो वर्ष दिवसको नारा ‘रंगमञ्च र शान्तिका लागि संस्कृति&...
काठमाडौं : विगत १० वर्षदेखि अस्ट्रेलियामा बसोबास गरिरहेका गायक संजीव खरेलले 'बादल' बोलको दोस्रो म्युजिक भिडियो सार्वजनिक गरेका छन्। स्लो रोमान्टिक भर्सनको यस गीतमा स्वयं गायक खरेलको स्वर, शब्द र संगीत रहेको छ। गीतको एरेन्जमेन्ट गोपाल रसाइलीले गरेका हुन्।
रमाइलो ठाउँमा शुट गरिएको गीतको भिडियोलाई बुद्ध लामाले खिचेको हुन् भने सुप्रीम पराजुलीले भिडियो सम्पादन गरेका हुन्। श्रेया कार्की र अनुराग ठकुरीको अभिनय रहेको यस गीतको भिडियोलाई अर्जुन तिवारी तथा अन्नपूर्ण फिल्म्सको टिमको निर्देशनमा तयार भएको हो। भिडियो संजीव खरेलको अफिसिएल युट्युव च्यानलमार्फत सार्वजनिक भएको हो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।