काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता...
काठमाडौं : मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएको छ। नेकपा नेता तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सम्याेजक चेतन अधिकारीले जानकारी दिए।
आइतवार बिहान साढे १० बजे बस्ने बैठकले अधिकारीको निधनपछि उनलाई कस्तो सम्मान दिने भन्ने निर्णय लिइने बताइएको छ। त्यस्तै नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।