अर्थ

राजश्‍व छली गर्ने २४ फर्मविरुद्ध एक अर्ब ७५ करोड बिगो मागदाबीसहित मुद्दा दायर

फागुन २१, २०७५

    काठमाडौं : राजश्व अनुसन्धान विभागले एक अर्ब ७५ करोड रुपैयाँको बिगोमाग दाबीसहित २४ व्यवसायिक फर्मको नाममा राजश्‍व छली गरेको भन्दै जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ।

    मंगलबार जयकिशोर साह र मुकेश साहसमेतले विभिन्न व्यक्तिहरूको नाममा व्यापारिक फर्म दर्ता गराएको भेटिएकोले ती फर्मविरुद्ध मुद्दा दायर गरिएको छ।नक्कली भ्याट बिल बनाउने २४ वटा फर्मका संचालकसमेतलाई पौने दुई करोड रुपैयाँको बिगो कायम गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो। 
    निम्न स्तरका मजदुरलाई आर्थिक प्रलोभनमा पारी उनीहरूको नाममा फर्म/कम्पनी दर्ता, बैंकमा खाता खोली कर छली गरेको भेटिएको राजश्व अनुसन्धान विभागले जनाएको छ।

    कुन फर्मविरुद्ध कति बिगो मागदाबी गरियो:

    सि.नं.

    स्था.ले.नं.

    फर्मको नाम

    आयकरमा कायमहुने विगो रकम रू.

    मू.अ.करमा कायम हुने विगो रकम रू.

    जम्मा कायमम हुने बिगो

    सम्बन्धित प्रतिवादीहरू

    ६०४३९१५९१

    डि.जे. प्रोलिंक ट्रेड प्रा.लि.

    संचालकः रमेश मुखिया

    ७६१६९५४२

    ४२५७३१४२

    ११८७४२६८४

    जय किशोर साह

    परमेश्वर साह

    रमेश मुखिया

    ६०४३९१६०७

    रेशम ट्रेड एण्ड सप्लायर्स प्रा.लि.

    संचालकः रमेश मुखिया

    ८३६९४६१२

    ४५८४३७७८

    १२९५३८३९०

    जय किशोर साह

    परमेश्वर साह

    रमेश मुखिया

    ६०६८५०३७५

    सुप्रिम बिजनेश ट्रेड लिङ्क प्रा.लि.

    संचालकः तेजमुल अन्सारी

    ६६७०६९९३

    ३६३३१६०७

    १०३०३८६००

    जय किशोर साह

    परमेश्वर साह

    तेजमुल अन्सारी

    ६०६८६१७२८

    कामना ‍ ट्रेड एण्ड सप्लायर्स प्रा.लि.

    संचालकः रिजवान अन्सारी

    ५४२८०२३३

    २९७५४१६९

    ८४०३४४०२

    जय किशोर साह

    परमेश्वर साह

    रिजवान अन्सारी

    ६०६८०४३०१

    क्यामरी इण्टरनेशनल प्रा.लि.

    संचालकः रुस्तम देवान

    ५७८१९६२८

    ३०७३७२६९

    ८८५५६८९७

    जय किशोर साह

    परमेश्वर साह

    रुस्तम देवान

    ६०६८५०५५५

    वर्ल्ड

    स्टार ट्रेड प्रा.लि.

    संचालकः तेजमुल अन्सारी

     

    ३४१६८८३१

    १८८६६४३८

    ५३०३५२६९

    जय किशोर साह

    परमेश्वर साह

    तेजमुल अन्सारी

    ६०४३७९३०६

    श्री राईडर ईन्टरनेशनल प्रा. लि.

    संचालकः शोयव अन्सारी

    ५२७४१२९५

    २९२३६८६९

    ८१९७८१६४

    जय किशोर साह

    परमेश्वर साह

    शोयव अन्सारी

    ६०४३०९३२१

    दिप सन इन्टरप्राइजेज प्रा. लि.

    संचालकः ओहाव मिया अन्सारी

    ५८६०४६११

    ३३२७६०८२

    ९१८८०६९३

    जय किशोर साह

    सुर्यजित प्रसाद  साह

    ओहाव मिया अन्सारी

     

    ६०४३०९३५०

    एक्साईटा ट्रेडर्स प्रा. लि.

    संचालकः ओहाव मिया अन्सारी

    ९४७०९००१

    ५२९६७९८४

    १४७६७६९८५

    जय किशोर साह

    परमेश्वर साह

    ओहाव मिया अन्सारी

    १०

    ६०४२७२७०४

    ब्रोन्जी ट्रेड प्रा. लि.

    संचालकः नविकरिम अन्सारी

    ९७४३८३१०

    ५४९३३७७३

    १५२३७२०८३

    जय किशोर साह

    सुर्यजित प्रसाद साह

    नविकरिम अन्सारी

    ११

    ६०२४१०४२७

    इवन इन्टरनेशनल प्रा. लि.

    संचालकः नरेन्द्र कुमार महतो

    ६८६७०९५४

    ४३२६८२१५

    १११९३९१६९

    जय किशोर साह

    सुबोध साह

    नरेन्द्र कुमार महतो

    १२

    ६०४३७९३२२

    ईन्टेल ईन्टरनेशनल प्रा. लि.

    संचालकः शोयव अन्सारी

    ८६०२५२८६

    ४७९९१९६१

    १३४०१७२४७

    जय किशोर साह

    परमेश्वर

    शोयव अन्सारी

    १३

    ६०६६२९६१८

    जस्मिन सप्लायर्स प्रा.लि.

    संचालकः हरि नारायण साह तुरहा

    ४६१६११६

    ४५९३१५०

    ९२०९२६६

    जय किशोर साह

    सुबोध साह

    हरि नारायण साह तुरहा 

    १४

    ६०६६५२१३७

    माउण्ट पिक इण्टरनेशनल

    संचालकः चन्दन कुमार साह कानु

    १६२५८०८७

    १६१७७२०१

    ३२४३५२८८

    जय किशोर साह

    प्रदिप साह

    चन्दन कुमार साह कानु

    १५

    ६०६६२९३३५

    जानकीदेवी सप्लायर्स प्रा.लि.

    संचालकः सुनिल साह तुरहा

    ७०१७०११

    ६९८२१००

    १३९९९१११

    जय किशोर साह

    सुबोध साह

    सुनिल साह तुरहा

    १६

    ६०६६५२१६६

    शुभ लाभ ट्रेडर्स प्रा.लि.

    संचालकः चन्दन कुमार साह कानु

    ८१६१२२४

    ८१२०६२१

    १६२८१८४५

    जय किशोर साह

    प्रदिप साह

    चन्दन कुमार साह कानु

    १७

    ६०६७४७०८४

    वे टु वे बिजिनेस लिंक प्रा. लि.

    संचालकः गोपाल प्रसाद यादव

    ३६५६८७११

    १९४९०९६५

    ५६०५९६७६

    मुकेश कुमार झा

    परमेश्वर साह

    गोपाल प्रसाद यादव

    १८

    ६०६७४६८१४

    अन दि वे ट्रेड प्रा.लि.

    संचालकः गोपाल प्रसाद यादव

    ३९८७०३४६

    २१३१५२५४

    ६११८५६००

    मुकेश कुमार झा

    परमेश्वर साह

    गोपाल प्रसाद यादव

    १९

    ६०७६९७४१०

    लक्की ट्रेड एण्ड सप्लायर्स प्रा.लि.

    संचालकः सद्दाम हुसेन अन्सारी

    ३३८८८७४८

    १८४५७९६५

    ५२३४६७१३

    मुकेश कुमार झा

    परमेश्वर साह

    सद्दाम हुसेन अन्सारी

    २०

    ६०७६९७३७५

    गुडलक  ट्रेड एण्ड सप्लायर्स प्रा.लि.

    संचालकः सद्दाम हुसेन अन्सारी

    ३३२४४९९५

    १८१३००३४

    ५१३७५०२९

    मुकेश कुमार झा

    परमेश्वर साह

    सद्दाम हुसेन अन्सारी

    २१

    ६०६७५७५९५

    डेफोडिल कन्सर्न प्रा.लि.

    संचालकः सोनालाल प्रसाद यादव

    २९१४८१६६

    १५४९९७६५

    ४४६४७९३१

    मुकेश कुमार झा

    परमेश्वर साह

    सोनालाल प्रसाद यादव

    २२

    ६०६६४५३७१

    दिक्षान्त ट्रेड प्रा.लि.

    संचालकः मानिर अन्सारी

    १२१६८६०

    १२१०८०६

    २४२७६६६

    मुकेश कुमार झा

    परमेश्वर साह

    मानिर अन्सारी

    २३

    ६०६६७२४३२

    रोज विजनेश सप्लायर्स प्रा.लि.

    संचालकः रुस्तम अन्सारी

    २९४९३७४१

    २९३४७००६

    ५८८४०७४७

    मुकेश कुमार झा

    परमेश्वर साह

    रुस्तम अन्सारी

    २४

    ६०६६७२२०७

    ताभ्या इण्टरनेशनल सप्लायर्स प्रा.लि.

    संचालकः रुस्तम अन्सारी

    २९४६८६९२

    २९३२२०८२

    ५८७९०७७४

    मुकेश कुमार झा

    परमेश्वर साह

    रुस्तम अन्सारी

    जम्मा

    १०९९९८१९९३

    ६५४४२८२३७

    १७५४४१०२३०

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]