अर्थ

आयल निगम र ग्यास उद्योगीबीच सहमति, आन्दोलन स्थगित

फागुन २१, २०७५

    काठमाडौं : ग्यास उद्योगीले आफ्ना १० बुँदे माग तेर्साएर गरेको आन्दोलन स्थगित भएका छन्। मंगलबार साँझ उद्योग वाणिज्य तथा आपूर्तमन्त्री मात्रिका यादवको उपस्थितिमा भएको वार्तामा सहमति जुटेपछि उद्योगीले आन्दोलन स्थगित गरेका हुन्। 

    उद्योगी र बिक्रेताको आन्दोलनको कारण बजारमा ग्यास अभाव हुन थालेपछि नेपाल आयल निगमले उद्योगीले वार्तामा बोलाएको हो। आयल निगम र उद्योगीबीच तीनबुँदे सहमति भएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]