काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार...
काठमाडौं : सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार अमेरिका जाने भएका छन।
श्रीमती सीता दाहालको उपचाकार लागि अध्यक्ष प्रचण्ड अमेरिका जान लागेको उनको सचिवालयले जानकारी दिएको छ। साथमा गंगा दाहाल र ज्वाईं जीवन आचार्य पनि अमेरिका जाने बताइएको छ।
सीता दाहाललाई पार्किन्सन भएको हो। जसको उपचारका लागि उनलाई यसअघि भारत र सिंगापुरका अस्पताल लगिएको थियो। त्यहाँ उपचार गर्दा पनि निको नभएपछि अमेरिका लान लागिएको हो। उनी सुगर र उच्च रक्तचापबाट पनि पीडित छन।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।