काठमाडौँ : मेडिकल व्यवसायी दुर्गा प्रसाईंका बडीगार्डले हतियार बोकेको विषय कानुनसम्मत् रहेको भन्दै तत्काल रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको ...
उदयपुरः उदयपुरको त्रियुगा नगरपालिका ६ गड्मे जंगलबाट नेपालमा प्रतिबन्धित लागुऔषधसहित एक पक्राउ परेका छन्। सिराहाको लाहान नगरपालिका ५ बस्ने १९ वर्षीय मुस्ताक मियाँ चेकजाँच गर्दा पक्राउ परेका हुन्।
आइतबार प्रहरी चौकी लालपत्ताबाट गस्तीमा खटिएको प्रहरी टोलीले जंगलको बाटो हिड्दै गर्दा डाईजोलोपाम ३७ एम्पुल, लुपिजेसिक ३७ एम्पुल र फेनारागन ३७ एम्पुल बरामद गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईले जानकारी दिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।