विश्व

अमेरिकास्थित नेपाली राजदूतावासमा प्रचण्डको स्वागत

चैत ६, २०७५

    अमेरिका भ्रमणमा रहेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अमेरिकास्थित नेपाली राजदूतावासमा स्वागत गरिएको छ।

    अध्यक्ष प्रचण्डकी स्वकीय सचिव गंगा दाहालका अनुसार अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनबहादुर कार्कीलगायत कर्मचारीले प्रचण्डलाई राजदूतावासमा स्वागत गरेका थिए।

    उक्त कार्यक्रममा प्रचण्डलाई राजदूतावासका कामबारे राजदूत कार्कीले ब्रिफिङ गरेको गंगा दाहालले जानकारी दिएकी छन।

    प्रचण्ड श्रीमती सीता दाहालको उपचारका लागि अमेरिका भ्रमणमा छन। उनी सोमबार अमेरिका पुगेका थिए।

    पढ्नुहोस्ः

    अमेरिकास्थित नेपाली राजदूतावासमा प्रचण्डको स्वागत, तस्वीरः

    तस्वीरः गंगा दाहालको सामाजिक संजाल फेसबुकबाट

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]