काठमाडौँ : नयाँ सत्ता समीकरणको भविष्यमाथि नै आशंका उब्जिने गरी संघको मन्त्रालय भागबन्डामा हदैसम्म लचिलो बनेको नेकपा एमाले पछिल्लो ...
काठमाडौं : प्रदेश २ सरकारले फागु पर्वका अवसरमा २ दिन सार्वजनिक बिदा दिएको छ। बिहीबार र शुक्रबार प्रदेशमा सार्वजनिक बिदा दिइएको मुख्यमन्त्री लालबाबुर राउतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
मिथिला–मधेशमा मध्यमा परिक्रमा र फागु पर्वलाई मध्यनजर गर्दै दुई दिन बिदा दिइएको हो। विज्ञप्तिमार्फत मुख्यमन्त्री राउतले फागु पर्वलाई शान्तिपूर्ण तरिकाले हर्षोल्लासपूर्वक मनाउन सम्पूर्ण प्रदेशवासीमा आग्रह गरेका छन्। उनले फागु पर्वले समाजमा विद्यमान आपसी भाइचारा र सद्भावलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्दै शुभकामना दिएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।