अर्थ

सूचना आदान प्रदान गर्न आइक्यान र राजश्‍व विभाग बिच सहमति

फाइल फाेटाे
चैत १४, २०७५

    काठमाडौं : एक आपसमा  सूचना तथा तथ्यांक आदन-प्रदानको लागि लेखा परीक्षकहरूको नियमक निकाय आइक्यान र आन्तरिक राजश्‍व विभागले सहमति जनाएका छन्।   बिहीबार आइक्यान अध्यक्ष जगनाथ उपाध्याय (निरौला) र आन्तरिक राजश्‍व विभागका महानिर्देशक विष्णु नेपालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।  ‍ 

    समझदारी अनुसार एक आपसमा सुचना तथा तथ्याङ्कहरुको आदान प्रदान हुने र अध्यावधीक एवं नविकरण भएको लेखापरिक्षकले मात्र लेखापरिक्षण गरे नगरेको यकिन गरेर लेखापरीक्षण प्रतिवेदनहरु स्वीकार गर्ने उल्लेख गरिएकव छ। त्यस्तै  आन्तरिक राजस्व बिभागले विभिन्न कर लेखापरिक्षणको ढाँचाहरु सहमती अनुसार तोक्ने र सोको कार्यान्वयनमा  नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले सहयोग गर्ने अपेक्षा बताइएको छ।

    समझदारी पश्चात संस्थाको सदस्यता नै प्राप्त नगरि अनैतिक तथा गैरकानूनी रुपमा लेखापरीक्षण गर्ने प्रवृत्तिमा पनि रोक्न सहयोग पुर्‍याउने अध्यक्ष उपाध्यायले बताए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]