छापा

१० हजार करार शिक्षक राख्ने तयारी

चैत १६, २०७५

    काठमाडौं : विद्यालयमा खाली रहेका दरबन्दी पूर्ति गर्न सरकारले गृहकार्य अगाडि अढाएको छ। शिक्षा, विज्ञान र प्रविधि मन्त्री गिरिराजमणि पोखरेलल र शिक्षक महासंघका पदाधिकारीसँग भएको छलफलमा यस्तो अवधारणा अघि बढाएको छ।

    शिक्षक सेवा आयोगको परीक्षामा अनुत्तीर्ण भएका शिक्षकलाई करारमा नियुक्ति गर्न नसक्ने भएपछि मन्त्रालयले आउँदो एक साताभित्र करार शिक्षक नियुक्ति गर्न ढोका खुला गर्ने तयारी गरेको छ। शिक्षा ऐनमा फेल भएका शिक्षकले स्वतः अवकाश हुने भएपछि सरकारले तल्काल समस्या समाधान गर्न ती शिक्षकलाई पुनः नियुक्ति दिइने हल्ला चलेको समाचार नेपाल समाचारपत्र दैनिकमा छ।

    शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले अनुत्तीर्ण शिक्षकलाई पुनः करारमा नियुक्ति गर्नुभन्दा पनि छोटो अवधिका लािग नयाँ शिक्षक भर्ना उपयुक्त हुने धारणा राखे।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]