छापा

कामविहीन नेकपाका ४४१ केन्द्रीय सदस्य

चैत १६, २०७५

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी एकीकरण भएको ११ महिना बितिसक्दा समेत केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्न सकेको छैन। गत जेठ ३ गते केन्द्रीय सदस्यको सपथ लिएका ४४१ जनाले अहिलेसम्म पार्टीले जिम्मेवारी प्राप्त गर्न सकेका छैनन्।

    पार्टीको सांगठनिक एकता प्रक्रिया ढिलाइ भएसँगै केन्द्रीय सदस्यहरु पनि भूमिकाविहीन भएका हुन्। पार्टी एकता भएको ११ महिनाको अवधिमा प्रदेश कमिटीलाई पूर्णता दिनेबाहेक अन्य सांगठनिक एकता प्रक्रिया अगाडि बढ्न सकेको छैन। कता प्रक्रिया लम्बिएको भन्दै केन्द्रीय सदस्यहरुले नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आएको समाचार नेपाल समाचारपत्र दैनिकमा छ।

    गत जेठ ३ मा पार्टी एकीकरण हुँद तीन महिनाभित्र टुंगो लगाउने भनिएको एकताको काम लामो समय बितिसक्दा पूर्णता पाउन सकेको छैन।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]