काठमाडौं : मुलुकमा खाद्यान्न आयात १६ प्रतिशतले घटेको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको आठ महिना (साउन-फागुन) मा खाद्य...
काठमाडौं ट्ठ नेपालले संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा आफ्नो सैनिक संख्या बढाउन प्रस्ताव गरेको छ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रसंघीय शान्ति मिसनलाई नेपालले उच्च महत्त्व दिइरहेको जानकारी दिए। न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा भएको शान्ति स्थापनामा क्रियाशील सदस्य राष्ट्रहरुको मन्त्रीस्तरीय सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै पोखरेलले राष्ट्रसंघले आग्रह गरे नेपाल दस हजारसम्म शान्ति सेना पठाउन प्रतिवद्ध रहेको जनाएको समाचार कान्तिपुर दैनिकमा छ।
उनले महासचिवले अघि सारेका शान्ति कार्य लगायतका रणनीति सुधारमा नेपालको समर्थन रहेको जानकारी पनि गराए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।