छापा

विकास खर्चको साढे ६ करोडबाट गाडी किन्दै संसद

जेठ ३२, २०७६

    काठमाडौं : विकास खर्च शीर्षकमा सरकारले दिएको थप साढे ६ करोड रुपैयाँले संसद्ले ११ वटा गाडी खरिद गर्दैछ। 

    संसद सचिवालयले संसदीय समिति सभापतिहरूका लागि गाडी खरिद प्रक्रिया अघि बढाइसकेको हो। ११ गाडी खरिदका लागि टेन्डर आह्वान गरिएको र टेन्डरको म्याद असार १ मा सकिएपछि कम्पनी छनोट गरेर खरिद गरिने सचिवालयले जनाएको समाचार नयाँ पत्रिका दैनिकमा छ। 

    जब कि एक महिनाअघि  मात्रै सचिवालयले अर्थ मन्त्रालयको स्वीकृतिमा पाँचवटा गाडी किनेको थियो। अहिले संघीय संसद्मा ९२ गाडी छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]